शोभा युएईबाट स्वदेश फर्किइन्

युएई । वैदेशिक रोजगारीको लागि युएई पुगेकी झापा सुरुङाकी शोभा न्यौपाने लामो संघर्सपछि स्वदेश फर्किएकी छिन् । युएईको उत्तरी राज्य रासलखेमा रहेको रकिज अमार क्लिनिङ कम्पनीमा कार्यरत झापा सुरुङ्गाकी ३४ वर्षीया न्यौपानेलाई झापाली समाज युएईको समन्वयमा नेपाली दूतावास अबुधाबीले उद्धार गरी नेपाल फर्काएको हो । कम्पनीले तीन महिनादेखि तलब नदिएपछि समस्यामा परेकी न्यौपाने साउन २३ … Continue reading शोभा युएईबाट स्वदेश फर्किइन्